लसुन खानुका फाइदै फाइदा
लसुन प्राय हामी सबैको भान्सामा प्रयोग हुने खाद्य पदार्थ हो । यसलाई हामीले विभिन्न तरिकाले प्रयोग गर्न सक्छौ । यसलाई हामीले दाल, तरकारी र अचारको स्वाद बढाउन प्रयोग गरिन्छ। लसुन जति नमिठो भएपनि यसले हाम्रो स्वास्थ्य लाई धेरैनै फाइदा पुर्याउँछ। नियमित मात्रामा लसुनको प्रयोग गर्नाले धेरै थरिका रोगहरु बाट छुट्कारा पाउनुका साथसाथै रोग लग्न बाट पनि बच्न सकिन्छ ।
लसुनका फाइदाहरु :
* बिहान सबेरै लसुन खानाले कलेजो र पिसाबथैली शुद्ध रहन्छन् ।
* कान दुखेको बेला लसुनको पातको रस वा लसुन फुराएको तेल कानमा हालेमा दुखाइ कम गर्छ।
* सुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न मद्धत गर्छ ।
* बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ।

* एक केस्रा लसुनलाई घिउमा फुराएर खानासँगै मुछेर खाएमा मुटु रोगीलाई फाइदा पुग्छ।

Reviewed by MR BloggeR
on
7:45 AM
Rating:
No comments: